उज्यालो नेपाल बनाउने कुलमान ‘वर्षकै सर्वश्रेष्ठ सिइओ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
उज्यालो नेपाल बनाउने कुलमान ‘वर्षकै सर्वश्रेष्ठ सिइओ’

सारांश

  • काठमाडौं, ३ फागुन- दैनिक १२ घण्टा लोडसेडिङबाट मुक्त गरी उज्यालो नेपाल बनाउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भएका छन् ।
  • ठूला बैंकर्सलाई पछि पार्दै घिसिङले अवार्ड पाएका हुन् ।
  • उनले अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाललगायतलाई पछि पार्दै उत्कृष्ट सिइओ बन्न सफल भएका हुन् ।

काठमाडौं, ३ फागुन- दैनिक १२ घण्टा लोडसेडिङबाट मुक्त गरी उज्यालो नेपाल बनाउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भएका छन् ।

ठूला बैंकर्सलाई पछि पार्दै घिसिङले अवार्ड पाएका हुन् । उनले अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाललगायतलाई पछि पार्दै उत्कृष्ट सिइओ बन्न सफल भएका हुन् ।

सर्वसाधारणको एसएमएस भोटिङका आधारमा उनलाई सर्वश्रेष्ठ सिइओ छनोट गरिएको हो । विद्युत्को माग र आपूर्तिको कुशल व्यवस्थापन गर्न सफल उनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड प्रदान गरेका हुन् ।

सिइओ क्लबले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अवार्ड दिइएको थियो । सर्वश्रेष्ठ सिइओसँगै उनले ‘बेस्ट सिइओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सिइओ अवार्ड पनि पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कान्छी’ को  ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
‘कान्छी’ को ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
बँदेल आक्रमणमा तीन घाइते
बँदेल आक्रमणमा तीन घाइते
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
जितपुरको , गुरुकुलबाट दुई बालक बेपत्ता
जितपुरको , गुरुकुलबाट दुई बालक बेपत्ता
नेपालले बाराम्बार पहल गरेपछि नेपाल भारत सीमा वार्ता उडानपछि
नेपालले बाराम्बार पहल गरेपछि नेपाल भारत सीमा वार्ता उडानपछि

तपाईंले छुटाउनुभयो कि?