बाबुरामको यो भेष

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ७, २०७७
|
|
२७ पटक हेरिएको
Shares
बाबुरामको यो भेष

सारांश

  • जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.
  • बाबुराम भट्टराई आमसभाका लागि काठमाडौंबाट धनगढीतर्फ उड्दै थिए ।
  • तर, जहाज ढिलो भयो ।

जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई आमसभाका लागि काठमाडौंबाट धनगढीतर्फ उड्दै थिए । तर, जहाज ढिलो भयो ।

मौसम प्रतिकूलताका कारण विहान ८ बजे उड्नुपर्ने विमान दिउँसो १२ बजेमात्र पुग्यो । उनी धनगढीमा १ बजे मात्र पुगे ।

विमानस्थलबाट सिधै कार्यक्रमस्थल हान्निएका भट्टराईको हातमा झोला नै थियो । विमान चढ्दा लगाएको मास्क र फेस मास्क पनि निकालेका थिएनन् । उनको विमानस्थल र कार्यक्रमस्थलमा स्वागत भयो । त्यतिबेला भट्टराई यो भेषमा देखिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?