हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम

सारांश

  • काठमाडौं, २१ चैत ।
  • सानेपास्थित हिकाष्ट कलेजलाई लक्ष्यित गरी अज्ञात व्यक्ति÷समूहद्वारा बम राखिएको छ ।
  • उक्त बम कसले राखेको भन्ने खुल्न नसके तापनि घटनास्थलमा “अखिल क्रान्तिकारी”को नाम र झण्डा भेटिएको छ ।

काठमाडौं, २१ चैत । सानेपास्थित हिकाष्ट कलेजलाई लक्ष्यित गरी अज्ञात व्यक्ति÷समूहद्वारा बम राखिएको छ । उक्त बम कसले राखेको भन्ने खुल्न नसके तापनि घटनास्थलमा “अखिल क्रान्तिकारी”को नाम र झण्डा भेटिएको छ ।

भेटिएको बम चाहिँ प्रहरीले निस्क्रिय बनाएको छ । हिकाष्ट कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त एकमात्र कृषि कलेज हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग  सुरु भएको संकेत,..
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग सुरु भएको संकेत,..
साथीले अश्लील भिडियो पठाएको उजुरी गरेपछि पत्रकार महिला पक्राउ
साथीले अश्लील भिडियो पठाएको उजुरी गरेपछि पत्रकार महिला पक्राउ
सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो: काङ्ग्रेस नेत्री सङ्ग्रौला
सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो: काङ्ग्रेस नेत्री सङ्ग्रौला
राष्ट्रियसभाबाट दुई विधेयक पारित
राष्ट्रियसभाबाट दुई विधेयक पारित
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन
हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन
संसदमा उठ्यो प्रश्न, नयाँ बसपार्क लुटपाटमा मजदुर मात्र थिए कि अरु कोही ?
संसदमा उठ्यो प्रश्न, नयाँ बसपार्क लुटपाटमा मजदुर मात्र थिए कि अरु कोही ?

तपाईंले छुटाउनुभयो कि?