उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ
सारांश
- उदयपुर १९, माघ ।
- उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
- शुक्रवार दिउँसो पिडित बालिकाको घर छेउमा जमिनमा बिछ्याएको पराल झ्यास माथि स्थानीय ४५ बर्षीय काजि भन्ने राम बहादुर बि.
उदयपुर १९, माघ । उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
शुक्रवार दिउँसो पिडित बालिकाको घर छेउमा जमिनमा बिछ्याएको पराल झ्यास माथि स्थानीय ४५ बर्षीय काजि भन्ने राम बहादुर बि.क.ले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घटनास्थलबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बि.क. को सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया