टिपरले किचेर युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
टिपरले किचेर युवकको मृत्यु

सारांश

  • वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।
  • कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।
कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।
मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
सुनको मुल्य आज १ हजारले घट्यो
सुनको मुल्य आज १ हजारले घट्यो
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
जसले चिया पिउँदै श्रीमतीको हत्या गरे
जसले चिया पिउँदै श्रीमतीको हत्या गरे
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के-के छन् एजेन्डा ?
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के-के छन् एजेन्डा ?
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.