उदयपुरमा लागु अाैषध सहित ४ जना पक्राउ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खडका, ७ जेठ ।
  •   उदयपुरजिल्ला प्रहरी कार्यालय मातहत को ईप्रका जलजले को टोली ले लागु अाैषध सहित ४ जनालार्इ पक्राउ गरेकाे छ ।
  • उदयपुर त्रियुगा नपा ६ जलजले स्थित ईप्रका जलजले बाट निस्किएको चेकीङ टोलीले  जाच गर्ने क्रममा जलजले बाट उदयपुर तर्फ आइरहेका जिल्ला उदयपुर त्रियुगा नपा ६ बस्ने बर्ष २० को दिपेश कटुवाल,  बर्ष २० को सरोज कुमार मगर,  बर्ष २१ को राजनराणामगर र  बर्ष १९ को अजय मोची सहित ४ जनाको साथ बाट लागुअाैषध सहित पक्राउ गरेकाे हाे ।

अस्बिन खडका, ७ जेठ ।  उदयपुरजिल्ला प्रहरी कार्यालय मातहत को ईप्रका जलजले को टोली ले लागु अाैषध सहित ४ जनालार्इ पक्राउ गरेकाे छ ।

उदयपुर त्रियुगा नपा ६ जलजले स्थित ईप्रका जलजले बाट निस्किएको चेकीङ टोलीले  जाच गर्ने क्रममा जलजले बाट उदयपुर तर्फ आइरहेका जिल्ला उदयपुर त्रियुगा नपा ६ बस्ने बर्ष २० को दिपेश कटुवाल,  बर्ष २० को सरोज कुमार मगर,  बर्ष २१ को राजनराणामगर र  बर्ष १९ को अजय मोची सहित ४ जनाको साथ बाट लागुअाैषध सहित पक्राउ गरेकाे हाे ।

लुपिजेसक १० एम्पुल,डाइजोल्याब १० एम्पुल फेनारगन १० एम्पुल र अन्दाजि २५ ग्राम गाँजा सहित  पक्राउ गरेकाे प्रहरीले बताएकाे छ ।

उनिहरूलार्इ  आबस्यक अनुसन्धानको लागि जिप्रका उदयपुरमा ल्याईएको प्रहरी प्रमुख नबराज भट्टले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?