रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
३० पटक हेरिएको
Shares
रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी

सारांश

  • काठमाडौ  ।
  • नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
  • शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका हुन ।

काठमाडौ  । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका हुन ।
रुकुमको सदरमुकाम खलंगास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गरेका हुन । रुकुम पश्चिममा एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ने.क.पा. (माअाेवादी केन्द्र)  प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित  उम्मेद्वारहरुकाे नामावली !
ने.क.पा. (माअाेवादी केन्द्र) प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित उम्मेद्वारहरुकाे नामावली !
जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि
जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
तीन दलका शीर्ष नेता छलफलमा
तीन दलका शीर्ष नेता छलफलमा
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार
आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
टिसर्ट (कबिता)
टिसर्ट (कबिता)
प्रधानमन्त्रीविरुद्ध हंगेरीको बुडापेस्टमा बृहत प्रदर्शन
प्रधानमन्त्रीविरुद्ध हंगेरीको बुडापेस्टमा बृहत प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?