उदयपुरमा सुमो दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो
सारांश
- उदयपुरको कटारीमा सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।
- उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका-११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।
- उनका अनुसार सुमोमा १० जना यात्रु रहेको र चालक र एक जना बालक सहित चार जना घाइते भएका छन्।
उदयपुरको कटारीमा सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका-११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।
उनका अनुसार सुमोमा १० जना यात्रु रहेको र चालक र एक जना बालक सहित चार जना घाइते भएका छन्। घाइतेहरुको उपचालका लागि जिल्ला अस्पताल पुर्याइएको छ। यस्तै प्रहरीले घटनास्थलमा भेटिएको शव सनाखत गरिरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया