सिक्किममा नेपाली पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सिक्किममा नेपाली पक्राउ

सारांश

  • सिक्किम प्रहरीले हत्याको आरोपमा नेपाल निवासी शरद सुब्बालाई शुक्रबार मध्यराती पक्राउ गरेको छ।
  • सिक्किमको पूर्वी जिल्ला सिरवानी निवासी शरण सुब्बालाई खुकुरीले प्रहार गरी हत्या गरेको आरोपमा उनलाई सिङताम प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरीका अनुसार शुक्रबार राती करिब ८ बजे सामान्य वावविवादले उग्र रूप लिंदा नेपाल निवासी शरद सुब्बाले सिक्किम निवासी शरण सुब्बाको हत्या गरेका हुन्।

सिक्किम प्रहरीले हत्याको आरोपमा नेपाल निवासी शरद सुब्बालाई शुक्रबार मध्यराती पक्राउ गरेको छ। सिक्किमको पूर्वी जिल्ला सिरवानी निवासी शरण सुब्बालाई खुकुरीले प्रहार गरी हत्या गरेको आरोपमा उनलाई सिङताम प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार शुक्रबार राती करिब ८ बजे सामान्य वावविवादले उग्र रूप लिंदा नेपाल निवासी शरद सुब्बाले सिक्किम निवासी शरण सुब्बाको हत्या गरेका हुन्।

हत्यापछि भागिरहेको अवस्थामा उनलाई शुक्रबार अबेर राती पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्या आरोपी सुब्बा घटनाको समय रक्सीले मातेका थिए। सुब्बाविरुद्ध प्रहरीले भारतीय दण्ड संहिताको धारा ३०२ अन्र्तगत मुद्दा दर्ता गरेको छ।एक महिनाअघि मात्र नेपालबाट सिक्किम आएका सुब्बाले स्थानीय एक घरमा काम गर्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु
अमेरिकामाथि नेपालको सानदार जित
अमेरिकामाथि नेपालको सानदार जित
नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक
तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
यसरी हुँदैछ कांग्रेस एमालेबीच मन्त्रालय बाँडफाँट
यसरी हुँदैछ कांग्रेस एमालेबीच मन्त्रालय बाँडफाँट
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

तपाईंले छुटाउनुभयो कि?