पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् ।
  • प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् ।

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् ।

पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो । त्यसैलाई टेकेर उनीविरुद्ध विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा प्रधानमन्त्री शरीफ, उनकी छोरी र छोरी ज्वाइँलाई दोषि ठहर गरेको छ । यद्यपी शरीफ परिवारले कालो धन राखेको आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
पत्रकार सिद्दीकीको निधन
फेरि इन्धन हाहाकार
फेरि इन्धन हाहाकार
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव