उदयपुर की एक युवती १ महीना देखि बेपत्ता:खोजीमा सबै मौन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
उदयपुर की एक युवती १ महीना देखि बेपत्ता:खोजीमा सबै मौन

सारांश

  • उदयपुर त्रियुगा नगरपालिका- ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल वेपत्ता भएकी छन् ।
  • भदौ २२ गते कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन र्फम भर्न घरबाट हिँडेकी थिइन् तर, फर्किएर नआएको दाजु परशुराम पोखरेलले बताए,परिवारको सम्पर्कमा नरहेकी उनको खोजीमा प्रहरी ले चासो  नदेखायको  परिवारको गुनासो छ ।
  • मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,’मेरी बहिनी भदौ २२ गतेदेखि सम्पर्कमा छैनन् ।

उदयपुर त्रियुगा नगरपालिका- ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल वेपत्ता भएकी छन् । भदौ २२ गते कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन र्फम भर्न घरबाट हिँडेकी थिइन् तर, फर्किएर नआएको दाजु परशुराम पोखरेलले बताए,परिवारको सम्पर्कमा नरहेकी उनको खोजीमा प्रहरी ले चासो  नदेखायको  परिवारको गुनासो छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,’मेरी बहिनी भदौ २२ गतेदेखि सम्पर्कमा छैनन् । यो विषय प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेका छौं । तर, प्रहरीले बहिनीको खोजतलासमा ढिलासुस्ती गरेको हामीलाई महशुस भएको छ ।’माइती नेपाल र विभिन्न अधिकारकर्मीहरुसँग आफूहरुले बहिनीको खोजीको लागि हार गुहार गरेको पनि दाजु परशुरामले बताए,उनको मोवाइलको कल डिटेल र उनले प्रयोग गर्ने फेसबुक हेर्दा घरबाट निस्किएको दिन अर्थात् भदौ २२ गते बिहान जहानसिंह भुजेलसँग निरन्तर फोन सम्पर्क गरेको देखिएको तर, अहिले भुजेलको फोन अफ रहेकेा उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘तारेभीर’ फिल्मका निर्माताको भिडियो सार्वजनिक !
‘तारेभीर’ फिल्मका निर्माताको भिडियो सार्वजनिक !
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न
नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
६० करोड रुपैयाँ खर्चेर बनाइने नक्सा कसैले प्रयोग गर्दैनन्
६० करोड रुपैयाँ खर्चेर बनाइने नक्सा कसैले प्रयोग गर्दैनन्
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
माअोवादीको चुनाबि र्यालि भाड्न बम विस्फोट ,३ घाईते !
माअोवादीको चुनाबि र्यालि भाड्न बम विस्फोट ,३ घाईते !
अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति
अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति

तपाईंले छुटाउनुभयो कि?