आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै

सारांश

  • आज छठ पर्वको अन्तिम दिन, ताल, तलाउ र नदी किनारमा भक्तजन उपस्थित भई उदाउँदो सूर्यलाई अर्घ दिदै छठ मनाइदैछ ।
  • राजधानी काठमाडौँ लगायतका देशका विशेषगरी तराई मधेस क्षेत्रमा अहिले विहानैदेखि ठूलो संख्यामा भक्तजन उपस्थित भई उदाउँदो सूर्यलाई अर्घ तथा पूजाआजा गरिरहेका छन् ।
  • कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ।

आज छठ पर्वको अन्तिम दिन, ताल, तलाउ र नदी किनारमा भक्तजन उपस्थित भई उदाउँदो सूर्यलाई अर्घ दिदै छठ मनाइदैछ । राजधानी काठमाडौँ लगायतका देशका विशेषगरी तराई मधेस क्षेत्रमा अहिले विहानैदेखि ठूलो संख्यामा भक्तजन उपस्थित भई उदाउँदो सूर्यलाई अर्घ तथा पूजाआजा गरिरहेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रशन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडी पत्नीको सुझाव
ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडी पत्नीको सुझाव
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी
नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ
नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ
जेठ १५ गतेको राशीफल यस्तो छ, आज कुनै राशीलाई मुद्दामामिला लाग्नेदेखि विदेश भ्रमणसम्मको योग
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा  विकास समितिको जग्गा मिच्दै !
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा विकास समितिको जग्गा मिच्दै !
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो

तपाईंले छुटाउनुभयो कि?