मौन अवधिमा शीर्ष नेताहरु नोट दिएर भोट माँग्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
४५ पटक हेरिएको
Shares
मौन अवधिमा शीर्ष नेताहरु नोट दिएर भोट माँग्दै

सारांश

  • काठमाडौं १२ असार ।
  • पर्सी असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको लागि मौन अवधि सुरु भैसकेको छ ।
  • निर्वाचन आउन अब मात्रै ३० घण्टा बाँकी छ ।

काठमाडौं १२ असार । पर्सी असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको लागि मौन अवधि सुरु भैसकेको छ । निर्वाचन आउन अब मात्रै ३० घण्टा बाँकी छ । तर प्रमुख दलहरु मौन अवधिमा पनि जनताको घरदैलोमा पुगिरहेका छन् ।

प्रमुख दलका शीर्ष नेताहरु नै भोट माँग्नको लागि अन्तिम कसरतामा होमिएका छन् । उनीहरु भोट आफ्नो पक्षमा पार्नको लागि जस्तोसुकै हत्कण्डा अपनाईरुहेका छन् । उनीहरुले साम, दाम, दण्ड, भेद अपनाउन पछि परेका छैनन् । निर्वाचन मौन अवधिमा पनि सत्तारुढ दलदेखि प्रतिपक्षी दल एमालेसम्म आफ्नो पक्षमा मत तान्ने अन्तिम अभियानमा छन् ।

निर्वाचन हुने विभिन्न स्थलहरुबाट प्राप्त गोप्य सुचनाहरु अनुसार उनीहरु विभिन्न प्रलोभन देखाईरहेका छन्। मतदाताहरुको सामूमा उनीहरुले बाटोाघाटो बनाईदिने, बजेट निकासा गरिदिने, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको विकास गरिदिने वाचा तथा आश्वासनहरु दिईरहेका छन् । कतिपय ठाउँमा त नोट दिएर भोट माँगिरहेका खबरहरु समेत बाहिरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
माइत जाँदा भाईलाई आरती,फर्किदा श्रीमानलाई दागबत्ति !
काठमाडौँको मुहार फेरिनेछ : बालेन साह
काठमाडौँको मुहार फेरिनेछ : बालेन साह
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
बैशाख १४ मा एकताको मिति तोक्न अझै कठिन
नेपालको ब्याटिङमै सधैँ समस्या, फेरि हार्यो यूएईसँग
नेपालको ब्याटिङमै सधैँ समस्या, फेरि हार्यो यूएईसँग
मतदानबाट मण्डल बने माओवादी संसदीय दलको नेता
मतदानबाट मण्डल बने माओवादी संसदीय दलको नेता
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)
दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)