सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कांग्रेस विजयी

सारांश

  • सप्तरी, असोज ६ – सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
  • कांग्रेसका परशुराम चौधरी ३३९५ मतसहित अध्यक्षमा विजयी भएका छन् ।
  • उहाँका निकटतम् प्रतिद्वन्द्धी एमालेका बद्रीनारायण चौधीले २८८५ मत पाउनुभयो ।

सप्तरी, असोज ६ – सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका परशुराम चौधरी ३३९५ मतसहित अध्यक्षमा विजयी भएका छन् । उहाँका निकटतम् प्रतिद्वन्द्धी एमालेका बद्रीनारायण चौधीले २८८५ मत पाउनुभयो ।

उपाध्क्षमा कांग्रेसकै मीनादेवी चौधरी २९४८ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्धी एमालेकी शैलेन्द्रीदेवी लेखीले २६०८ मत पाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?