उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २१, २०७७
|
|
३७ पटक हेरिएको
Shares
उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय ५४ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय ५४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ३ सय ८२ जनाको पिसीआर परिक्षणमा ९ सय ८० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १८ सय १४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २८ हजार ९ सय ४१ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २९० जना र ललितपुरका ३२ जना र भक्तपुरका ३२ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
कक्षा १२ को परीक्षाः ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा
पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी
पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी
सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

तपाईंले छुटाउनुभयो कि?