उपत्यकामा नौ जना संक्रमित थपिए, एक हजार ७०५ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ २९ असार : उपत्यकामा नौ जना संक्रमितसहित आज (सोमबार) एक सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ ।
  • आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।

काठमाडौँ २९ असार : उपत्यकामा नौ जना संक्रमितसहित आज (सोमबार) एक सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।

त्यसैगरी विगत २४ घण्टामा कोरोना परास्त गर्ने मानिसको संख्या एक हजार ७०५ रहेको छ । नेपालमा हालसम्म कोरोना परास्त गर्ने कुल संख्या ६०.७ प्रतिशत रहेको छ । संक्रमण दरमा कमि आएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?