शनिवार ८ हजारभन्दा बढि संक्रमण मुक्त
सारांश
- आज नेपालमा कोरोना भाइरसका ८ हजार ५ सय ९१ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ८ हजार ८ सय ४८ संक्रमणमुक्त भएका छन् ।
आज नेपालमा कोरोना भाइरसका ८ हजार ५ सय ९१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ८ हजार ८ सय ४८ संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ८३ हजार ६ सय ८४ जना संक्रमणमुक्त भएको छ । संक्रमणबाट आज थप १२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६१ सय ५३ पुगेको छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया