पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
५८ पटक हेरिएको
Shares
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार

सारांश

  • उर्लाबारी, मोरङ, २७ फागुन, बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
  • नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ ।

उर्लाबारी, मोरङ, २७ फागुन, बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ । अहिलेसम्म ११ पीडितको विवरण आइसकेको र आउने क्रम जारी छ । नगर कार्यकालिकाको सो निर्णयपछि विपन्न रोगीलाई उपचारमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । रोग लागेको अस्पताल तथा चिकित्सकले प्रमाणित गरेपछि नगरपालिकाले उक्त रकम उपलब्ध गराउने उपप्रमुख पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा चीन विरोधी गतिविधि नभएकोमा प्रशंसा
नेपालमा चीन विरोधी गतिविधि नभएकोमा प्रशंसा
‘मास प्रिन्टर’ खरिद अघि बढ्दै
‘मास प्रिन्टर’ खरिद अघि बढ्दै
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
८ महिनामा ३७ अर्बको धान तथा चामल आयात
८ महिनामा ३७ अर्बको धान तथा चामल आयात
बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो
बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
झलनाथ खनालले भने, ‘कम्युनिष्ट पार्टीभित्र म अन्यायमा परें’
झलनाथ खनालले भने, ‘कम्युनिष्ट पार्टीभित्र म अन्यायमा परें’