भारत भ्रमण गर्नुअघि देउवाको ट्विट : हेल्लो भारत ! म आउँदैछु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
१
|
६० पटक हेरिएको
Shares
भारत भ्रमण गर्नुअघि देउवाको ट्विट : हेल्लो भारत ! म आउँदैछु

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार ५ दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरेका छन् ।
  • भारत भ्रमणमा निस्कनुअघि देउवाले दुईवटा ट्वीट गर्दै भारतलाई आफू आउन लागेको जानकारी दिएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार ५ दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरेका छन् । भारत भ्रमणमा निस्कनुअघि देउवाले दुईवटा ट्वीट गर्दै भारतलाई आफू आउन लागेको जानकारी दिएका छन् ।

उनले पहिलो ट्वीटमा भारतीय प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्, ‘हेल्लो भारत ’ आजदेखि म राजकीय भ्रमण शुरु गर्दैछु । यसले नेपाल र भारतको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छु ।’

दोस्रो ट्वीटमा उनले मोदीसँग फलदायी छलफल गरेर दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम प्रदान गर्ने आशा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवा बिहान साढे १० बजे नेपाल एयरलाइन्सको विमानबाट भारत प्रस्थान गरेका हुन् । उनलाई भारतमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishu Ac

    BHARAT le welcome pani vanyo holani ???????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद सहितको टोलीलाई कसले बनायो बन्धक ?
सांसद सहितको टोलीलाई कसले बनायो बन्धक ?
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै बसमा आगजनी गरे
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन
डा. गोविन्द केसीलाई प्रधानमन्त्री ओलीकाे अाग्रह: अनशन छोडेर काठमाडौं आउनुहाेस
चीन तातोपानी नाका खोल्न तयार
चीन तातोपानी नाका खोल्न तयार
निर्मला प्रकरण : गृहमन्त्रीका छोरालाई पनि अनुशन्धान गर्न माग
निर्मला प्रकरण : गृहमन्त्रीका छोरालाई पनि अनुशन्धान गर्न माग
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए
क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए