माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित
सारांश
- आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
- अहिले विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।
- केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएका छन्।
आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । अहिले विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।
केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएका छन्। उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।
स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया