उपराष्ट्रपति पुनले लिए पद तथा गोपनीयताको शपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
उपराष्ट्रपति पुनले लिए पद तथा गोपनीयताको शपथ

सारांश

  • काठमाडौं, ५ चैत ।
  • नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकी हुन् ।

काठमाडौं, ५ चैत । नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकी हुन् ।

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेता ढुंगेललाई माफी दिने तयारी
नेता ढुंगेललाई माफी दिने तयारी
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ
मंसिर १९ गते बिहिबारको राशिफल यस्तो छ
मंसिर १९ गते बिहिबारको राशिफल यस्तो छ
बसाइँसराइले मासिँदै लोक संस्कृति
बसाइँसराइले मासिँदै लोक संस्कृति
सप्तरीमा अटो रिक्सा दुर्घटना, एक को मृत्यु!
सप्तरीमा अटो रिक्सा दुर्घटना, एक को मृत्यु!
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु
बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (पूर्णपाठ)
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?