मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (पूर्णपाठ)

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (पूर्णपाठ)

सारांश

  • काठमाडौं।
  • मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन्।
  • सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन्।

काठमाडौं। मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन्।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन्।

बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?