एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २, २०७३
|
|
३२० पटक हेरिएको
Shares
एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग

सारांश

  • बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको छ ।
  • सोमबार पत्रकारहरूसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रकम अपुग भएको बताए ।
  • पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको छ र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ ।

बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको छ ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रकम अपुग भएको बताए ।

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको छ र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताए ।

बस्ती निर्माणका लागि अहिलेसम्म दुई करोड संकलन भएको छ । अढाई करोड रकम अपुग भएको भन्दै उनले सहयोगका लागि अपिल गरेका छन् ।

जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
पाँच सय रोपनीमा सामूहिक आलु खेती
पाँच सय रोपनीमा सामूहिक आलु खेती
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
ट्रम्प भ्रमणमा भारतीय शेयर बजार हेरफेर हुने सम्भावना
ट्रम्प भ्रमणमा भारतीय शेयर बजार हेरफेर हुने सम्भावना
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज
एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज
आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !
आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !