ट्रम्प भ्रमणमा भारतीय शेयर बजार हेरफेर हुने सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
ट्रम्प भ्रमणमा भारतीय शेयर बजार हेरफेर हुने सम्भावना

सारांश

  • १२ फागुन स् दुईदिने भारत भ्रमणमा रेहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको भव्य स्वागत भइरहेको छ ।
  • उनी मोदीको गृहजील्ला अहमदाबादमा अमेरिकन विमानबाट अवतरण गरिसकेका छन् ।
  • अमेरिका र भारतबीच ठूलो मात्रामा व्यापर र रक्षा सम्झौता हुने जनाइएको छ ।

१२ फागुन स् दुईदिने भारत भ्रमणमा रेहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको भव्य स्वागत भइरहेको छ । उनी मोदीको गृहजील्ला अहमदाबादमा अमेरिकन विमानबाट अवतरण गरिसकेका छन् । अमेरिका र भारतबीच ठूलो मात्रामा व्यापर र रक्षा सम्झौता हुने जनाइएको छ ।

सम्पूर्ण लगानी कर्ताहरुको नजर यस भ्रमणमा केन्द्रित रहेको जनाइएको छ । यही शुक्रबार भारतीय चालू आर्थिक वर्ष र जीडिपीको आंकडा सार्वजनिक हुनेपनि जनाइएको छ । अन्तरराष्ट्रिय घटनाक्रमका कारण सम्पूर्ण शेयर बजार उथल पुथल भएको छ ।

ट्रम्प र मोदीबीच हुने सम्झौताले शेयर शजारमा ठूलो असर पर्ने र सुधार हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?