भीम रावलले किन दिए राजिनामा ?
सारांश
- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
- उनले आज पदबाट राजीनामा घोषणा गरेका हुन् ।
- रावलले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आज पदबाट राजीनामा घोषणा गरेका हुन् । रावलले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि रावलले राजीनामा घोषणा गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया