एक मतदान केन्द्रमै बम विस्फोट
सारांश
- ९ मंसिर, ताप्लेजुङ ।
- फुङलिङ नगरपालिकाको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।
- यद्यपि मानवीय क्षति भने भएको छैन ।
९ मंसिर, ताप्लेजुङ । फुङलिङ नगरपालिकाको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।
भानु जनमाविमा मतदान केन्द्र निर्माणका क्रममा गाडेर राखिएको बम विस्फोट भएको हो । अहिले घटना स्थललाई प्रहरीले घेरा हालेर अनुसन्धान थालेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया