नेपालमा कोरोना संक्रमितको संख्या ३०, एकैदिन थपिए १४ जना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ५, २०७७
|
|
२७ पटक हेरिएको
Shares
नेपालमा कोरोना संक्रमितको संख्या ३०, एकैदिन थपिए १४ जना

सारांश

  • उदयपुरमा १२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।
  • उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा र चितवनमा दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • उदयपुरको मस्जिदमा बसेका १२ जना भारतीयहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ ।

उदयपुरमा १२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा र चितवनमा दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । उदयपुरको मस्जिदमा बसेका १२ जना भारतीयहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ । चिवतनमा पनि दुई जनामा आज कोरोना संक्रमण देखिएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि जारी गरेको सचूनामा भनिएको छ,”हालको अध्यावधिक विवरण अनुसार कोभिड(१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ ्र जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुषस ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) अध्यावधिक मितिस् २०७७ बैशाख ५ गते।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित
अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
साेमबारको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना
साेमबारको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ

तपाईंले छुटाउनुभयो कि?