एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ

सारांश

  • काठमाडौं।
  • एटिमबाट गैरकानुनी रुपमा रकम निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
  • नबिल बैंकबाट नक्कली एटीएम प्रयोग गरी पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

काठमाडौं। एटिमबाट गैरकानुनी रुपमा रकम निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नबिल बैंकबाट नक्कली एटीएम प्रयोग गरी पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरीले पक्राउ परेका पाँच जनाबाट १ करोड २६ लाख रुपैयाँ बरामद समेत गरेको छ।

उनीहरूलाई दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?