नयाँ मन्त्रीहरूलाई बधाई होइन धिक्कर छ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
३७३९ पटक हेरिएको
Shares
नयाँ मन्त्रीहरूलाई बधाई होइन धिक्कर छ !

सारांश

  • पुष ६, बुटवल, प्रधानमन्त्री पुष्पकमल दहालले मन्त्री परिषद बिस्तार गरेर राष्ट्रघाती संविधान संशोधन प्रस्ताब पारित गर्ने षडयन्त्र गर्न खोजेका छन।
  • पद र प्रतिष्ठामा बिक्रि भएर राष्ट्र्घात गर्ने नव नियुक्त मन्त्री ज्युहरुलाई बधाई होइन धिक्कर छ पुर्ब मन्त्री एवं एमाले नेता महेश बस्नेतले बताए।
  • सरकार बिस्तार गरेर ४ सय सदस्य मन्त्रीपरिषद बनाए पनि सन्सोधन परित नहुने दाबी गर्नुभयो।

पुष ६, बुटवल, प्रधानमन्त्री पुष्पकमल दहालले मन्त्री परिषद बिस्तार गरेर राष्ट्रघाती संविधान संशोधन प्रस्ताब पारित गर्ने षडयन्त्र गर्न खोजेका छन। पद र प्रतिष्ठामा बिक्रि भएर राष्ट्र्घात गर्ने नव नियुक्त मन्त्री ज्युहरुलाई बधाई होइन धिक्कर छ पुर्ब मन्त्री एवं एमाले नेता महेश बस्नेतले बताए। सरकार बिस्तार गरेर ४ सय सदस्य मन्त्रीपरिषद बनाए पनि सन्सोधन परित नहुने दाबी गर्नुभयो। पद, प्रतिष्ठा र पैसा भन्दा राष्ट्र माथी राखेर जन निर्वाचित ६०१ सांसदले फैसला गर्नेछन। अन्यथा सवाकरोड युवाहरुले आन्दोलनको आँधिबेहेरि श्रीजना गर्नेछन जसको बलले राष्ट्रघाती प्रचण्ड र देउबाहरु बडारिएर समाप्त हुनेछन। हत्या आतंकको बलमा सडक अन्दोलन समाप्त पार्ने, पद, प्रतिष्ठा र पैसाको आडमा सांसद खरिद गर्ने प्रचन्डका सपना पुराहुने छैन। बुटवलमा आयोजित अगुवा युवा भेलामा बस्नेतले उक्त कुरा ठोकुवा गरेका छन।
ह्त्याको बदला हत्यामा जाननपरोस
१ महिना द्द दिन आगाडी हत्या गरिएका युवा संघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यारा गिरफ्तार नहुनु बिडम्बनाको कुरा हो। सरकारको निर्हिता र मौनता अचम्म लाग्दो छ। हत्यारालाई तत्काल गिरफ्तार गर्न प्रहरी प्रशासनले अग्रसरता लेओस अन्यथा युवाहरूको अक्रोश हत्याको बदला हत्यामा परिणत हुनेछ।
कार्यक्रममा युवा संघका सचिव माधब बास्तोलाले एमालेका केही नेताहरु युवाहरुको हत्या र आक्रमण भैरहदा फेसबुक हिरो बनेर हत्यारालाई प्रोत्साहन र आन्दोलनकारीलाई निरश बनाएका आरोप लगाएका छन। भेलामा एमाले रुपेन्देही उपध्यक्ष पुरुषोतम घिमिरे, जिल्ला सदस्यहरु तेजेन्द्र केसी र थान कुमारी थापयुवासघं केन्द्रीय सदस्य सुजु मल्ल, धुर्ब आचर्य, जिल्ला सचिब नहकुल शाह दुर्गाका दाइ चक्रपाणी तिवारी लगाएतले दुर्गा तिवारी लाई सहिद घोषणा गर्न र हत्यारालाई कार्बाही गर्न माग गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
३ हजार पुलिस  एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
३ हजार पुलिस एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
​निर्मलाको भेजिनल स्वाब परीक्षणमै श‌ंका
​निर्मलाको भेजिनल स्वाब परीक्षणमै श‌ंका
यी हुन एमालेले प्रत्यक्षतर्फ टिकट पक्का गरेका नेताहरु
यी हुन एमालेले प्रत्यक्षतर्फ टिकट पक्का गरेका नेताहरु
जहाँ तरकारी भन्दा सस्ताेमा विक्छ शरिर !
जहाँ तरकारी भन्दा सस्ताेमा विक्छ शरिर !
Winter Skin care: 6 Natural Face Packs From Your Kitchen Shelf For A Natural Glow
Winter Skin care: 6 Natural Face Packs From Your Kitchen Shelf For A Natural Glow
सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप
जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप
३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।
३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।