एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार!

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार!

सारांश

  • एजेन्सी ।
  • प्रविधिको सबैभन्दा ठूलो कम्पनि एप्पलले आफ्ना कुनै पनि उत्पादनमा कुनै कमजोरी पत्ता लगाएमा एक मिलियन अमेरिकन डलर अर्थात करिब १० करोड रुपैयाँ दिने घोषणा गरेको छ।
  • आफ्नो फोन, ल्यापटप तथा अन्य सामाग्रीका लागि कुनै पनि कम्पनिले घोषणा गर्ने रकम भन्दा यो कैयौं गुणा धेरै रकम हो।

एजेन्सी । प्रविधिको सबैभन्दा ठूलो कम्पनि एप्पलले आफ्ना कुनै पनि उत्पादनमा कुनै कमजोरी पत्ता लगाएमा एक मिलियन अमेरिकन डलर अर्थात करिब १० करोड रुपैयाँ दिने घोषणा गरेको छ। आफ्नो फोन, ल्यापटप तथा अन्य सामाग्रीका लागि कुनै पनि कम्पनिले घोषणा गर्ने रकम भन्दा यो कैयौं गुणा धेरै रकम हो।यो भन्दा पहिला एप्पलले उक्त अफर फोन र आफ्नो क्लाउड ब्याकअप्समा कमजोरी पत्ता लागथउनको लागि आमन्त्रित रिसर्चर्सलाई मात्र प्रदान गथ्र्यो। तर बिहिबार एप्पलले लस भेगसमा भएको ब्ल्याक ह्याट सेक्युरिटी कन्फ्रेन्समा यो अफर सबैको लागि खुला गरेको छ।

उक्त अफर खुला भएपछि कुनै पनि ब्यक्तिले आफूँले प्रयोग गरिहेको कुनैपनि एप्पलको सामाग्रीमा कमजोरी भेटिएमा एक मिलियन डलरसम्मको पुरस्कार रकम जित्न सक्नेछन्। यो पुरस्कार ष्एजयलभ पभचलभ िको रिमोट एक्सेसमा अप्लाई हुनेछ। जसमा प्रयोगकर्ताको कुनै पनि एक्सन समावेश नभएको हुनुपर्नेछ।

यो भन्दा पहिला एप्पलले दिएको सबैभन्दा ठूलो रकम २ लाख डलरको थियो। उक्त रकम फ्रेन्डली बग्स(कमजोरी)को रिपोर्टका लागि दिएको थियो। एप्पलले आफ्नो रिसर्चलाई सजिलो बनाउनको लागि धेरै प्रक्रिया चाल्ने गर्दछ। यो पनि ती प्रक्रिया मध्येकै एकको रुपमा लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति

तपाईंले छुटाउनुभयो कि?