गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ

सारांश

  • गोरखा, मंसिर २३– पछिल्लो मतपरिणम अनुसार बाबुराम भट्टराईको मत बढ्दै गएको छ ।
  • नारायणकाजी श्रेष्ठले २१ हजार २ सय ७७ मत प्राप्त गर्दा बाबुराम भट्टराईले २५ हजार ८ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
  • नारायणकाजी श्रेष्ठले भट्टराईलाई भेट्टाउन ४ हजार ५ सय ९५ मत बढी ल्याउनुपर्ने हुन्छ ।

गोरखा, मंसिर २३– पछिल्लो मतपरिणम अनुसार बाबुराम भट्टराईको मत बढ्दै गएको छ ।

नारायणकाजी श्रेष्ठले २१ हजार २ सय ७७ मत प्राप्त गर्दा बाबुराम भट्टराईले २५ हजार ८ सय ७३ मत प्राप्त गर्नुभएको छ । नारायणकाजी श्रेष्ठले भट्टराईलाई भेट्टाउन ४ हजार ५ सय ९५ मत बढी ल्याउनुपर्ने हुन्छ ।

गोरखामा अझै १० हजार ६३ मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?