एभरेष्ट होटलका मालिक लारी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एभरेष्ट होटलका मालिक लारी पक्राउ

सारांश

  • काठमाडौं, २५ माघ ।
  • राजधानीको पाँचतारे होटल एभरेष्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन् ।
  • लागू औषधसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्त लारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

काठमाडौं, २५ माघ । राजधानीको पाँचतारे होटल एभरेष्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन् । लागू औषधसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्त लारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

एभरेष्ट होटलका अध्यक्ष लारी २०६८ सालदेखि फरार रहेका थिए । उनलाई प्रहरीको विशेष टोलीले महाराजगञ्जबाट पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?