एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०८०
|
|
३९ पटक हेरिएको
Shares
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश

सारांश

  • काठमाडौँ ।
  • नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ववल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
  • माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई अर्घाखाँचिमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन् ।

काठमाडौँ । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ववल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई अर्घाखाँचिमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन् ।

राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका खड्का माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका छन्। उनले यसअघि एमाले अर्घाखाँची इन्चार्जको भूमिका पनि निर्वाह गरिसकेका थिए ।

प्रचण्डले पार्टीको प्रशिक्षणलाई करिब ४० मिनेट मात्रै समय दिए। खड्का माओवादी पृष्ठभूमिकै नेता हुन् । उनी नक्कली शरणार्थी प्रकरणमा अभियोग लागेर एमालेबाट निलम्बित नेता सचिव टोपबहादुर रायमाझीसँगै थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिँदै माधव नेपाल
एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिँदै माधव नेपाल
माघ महिनादेखि घर जग्गा किनबेच गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
माघ महिनादेखि घर जग्गा किनबेच गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
साउन ४ गते शनिबारको राशीफल यस्तो छ
साउन ४ गते शनिबारको राशीफल यस्तो छ
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्मन्त्री पौडेल
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल
बलिउडका चर्चित खलनायकको मृत्यु
बलिउडका चर्चित खलनायकको मृत्यु
सेनाले भेट्याएको रकम प्रहरीलाई
सेनाले भेट्याएको रकम प्रहरीलाई