एमालेको विरोधमा नेपालगन्ज बन्दः मोर्चाद्वारा बसमा आगजनी
सारांश
- मेची– महाकाली राष्ट्रिय अभियान लिएर नेपालगन्ज पुगेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाँकेले गरेको बन्दका क्रममा एक यात्रुबाहक बसमा आगजनी गरिएको छ ।
- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले उढरापुरमा भे १ ख २०४२ नम्बरको बर्दिया–दाड रुटमा चल्ने बसमा आगजनी गरेका हुन् ।
- एमालेले नेपालगञ्जस्थित सडक डिभिजन कार्यालयमा कार्यक्रम गर्ने तय गरेको छ ।
मेची– महाकाली राष्ट्रिय अभियान लिएर नेपालगन्ज पुगेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाँकेले गरेको बन्दका क्रममा एक यात्रुबाहक बसमा आगजनी गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले उढरापुरमा भे १ ख २०४२ नम्बरको बर्दिया–दाड रुटमा चल्ने बसमा आगजनी गरेका हुन् ।
एमालेले नेपालगञ्जस्थित सडक डिभिजन कार्यालयमा कार्यक्रम गर्ने तय गरेको छ ।
सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने बताइएको छ ।
दाङमा बास बसेको एमाले अभियान टोली त्यहाँबाट नेपालगञ्ज सभाका लागि पुगेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया