रुखमा बसेर खाने र सुत्ने बाबा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
५२ पटक हेरिएको
Shares
रुखमा बसेर खाने र सुत्ने बाबा

सारांश

  • मानिसको इच्छा पनि अचम्मको हुन्छ ।
  • भारतको उत्तर प्रदेशमा रुखमाथि बस्ने ‘बादर बाबा ’ लाई हेर्ने मानिसको भिड लाग्ने गरेको छ ।
  • ६० वर्ष पार गरेका यी बाबामा नर बादरको जस्तो क्षमता छ ।

मानिसको इच्छा पनि अचम्मको हुन्छ । भारतको उत्तर प्रदेशमा रुखमाथि बस्ने ‘बादर बाबा ’ लाई हेर्ने मानिसको भिड लाग्ने गरेको छ । ६० वर्ष पार गरेका यी बाबामा नर बादरको जस्तो क्षमता छ । बहराइचको सजौलीमा यी मानिस रुखमा खाने र सुत्ने गर्छन् ।

जोगीको वस्त्रमा रहने एक साधुको भेषभुषा धारण गरी बस्ने यी मानिस ‘बादर बाबा’ नामले चिनिएका छन् । उनले आफुलाई हनुमानको परम भक्त भएको बताउदै हनुमानले केहि खास गुण प्रदान गरेको दाबी गरेका छन् । उनले आफुलाई भगवान हनुमानको विशेष आर्शिवाद भएको बताए । उनले रुखमा चढ्ने, रुखमै बस्ने, सुत्ने र रुखमै ध्यान गर्ने गरेको बताएका छन् ।प्रहरीले सम्झाएर पठाउदा पनि उक्त स्थानमा फेरी फर्केर आएका थिए । उनलाई हेर्ने मानिसको भिडभाड बढेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं
नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित
सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते
कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला  !
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला !
ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड
ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड