रुसी सुन्दरीले सार्वजनिक गरिन् मलेसियन ‘राजकुमार’

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
रुसी सुन्दरीले सार्वजनिक गरिन् मलेसियन ‘राजकुमार’

सारांश

  • मलेसियाका राजासँग विवाह गरेकी रुसी सुन्दरी ओक्साना भोएभोदिनाले आफ्नो ५ महिनाको छोरालाई सार्वजनिक गरेकी छन् ।
  • २७ वर्षीया ओक्सानाले पहिलो पटक आफ्नो छोरा इस्माइल लियोनलाई सार्वजनिक गरेकी हुन् ।
  • डेलिमेलका अनुसार ओक्सानाले लियोन आफ्नो बावु सुल्तान मुहम्मद पाचौँ जस्तै देखिने बताएकी छन् ।

मलेसियाका राजासँग विवाह गरेकी रुसी सुन्दरी ओक्साना भोएभोदिनाले आफ्नो ५ महिनाको छोरालाई सार्वजनिक गरेकी छन् ।

२७ वर्षीया ओक्सानाले पहिलो पटक आफ्नो छोरा इस्माइल लियोनलाई सार्वजनिक गरेकी हुन् । डेलिमेलका अनुसार ओक्सानाले लियोन आफ्नो बावु सुल्तान मुहम्मद पाचौँ जस्तै देखिने बताएकी छन् ।

राजपरिवारको सुविधा त्याग्दै रुसी मोडलसँग विवाह गरेका ५० वर्षीय सुल्तानले श्रीमती गर्भवती भएकै बेला सम्बन्ध विच्छेद गरेका थिए । ओक्साना मिस मस्को समेत हुन् । उनले छोरा जन्माएपछि सुल्तानले उक्त सन्तान आफ्नो नभएको समेत जिकिर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?