एमालेको स्थायी कमिटी बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
एमालेको स्थायी कमिटी बैठक बस्दै

सारांश

  • काठमाडौं, जेठ २९ – नेकपा एमाले स्थायी कमिटीको बैठक सोमबार बस्दैछ ।
  • दोश्रो चरणको चुनावको विषय नै बैठकको मुख्य एजेण्डा रहने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
  • बैठकमा राजपाले चुनावमा भाग नलिने बताएपछिको अवस्था, प्रदेश नम्बर २ का महानगरपालिका उपमहानगरपालिकामा उम्मेदवार चयन, दोश्रो चरणको चुनावमा नेता कार्यकर्ताको परिचालन, विभिन्न दलबाट एमाले प्रवेश गरेका नेतालाई जिम्मेवारी दिने लगायत विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

काठमाडौं, जेठ २९ – नेकपा एमाले स्थायी कमिटीको बैठक सोमबार बस्दैछ । दोश्रो चरणको चुनावको विषय नै बैठकको मुख्य एजेण्डा रहने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा राजपाले चुनावमा भाग नलिने बताएपछिको अवस्था, प्रदेश नम्बर २ का महानगरपालिका उपमहानगरपालिकामा उम्मेदवार चयन, दोश्रो चरणको चुनावमा नेता कार्यकर्ताको परिचालन, विभिन्न दलबाट एमाले प्रवेश गरेका नेतालाई जिम्मेवारी दिने लगायत विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । बैठक दिउँसो ३ बजेपछि एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?