खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार

सारांश

  • काठमाडौँ, चैत ९ – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
  • लामो समयदेखि मिर्गाैला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।
  • उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ ।

काठमाडौँ, चैत ९ – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । लामो समयदेखि मिर्गाैला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । अहिले स्वास्थ्यमा केही सुधार भएको परिवारले बताएका छन् । यसैबीच उहाँको स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ ।

पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकले खड्काको स्वास्थ्य लाभको कमना गर्दै बिहीबार पूजा गरेका हुन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Magarathuldai Thada

    ल हइ राम्रो उपचार गरौँ मर्लान हाम्रा भ्रष्ट ज्युहरु।।

    Comment Author

    Madhu Kumar Rijal

    Get well soon

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु
बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
आज ४ सय ४५ कोरोना संक्रमित थपिए
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
प्रधानन्यायाधीश राणाले भने, ‘अप्रिय निर्णय लिएँ’
प्रधानन्यायाधीश राणाले भने, ‘अप्रिय निर्णय लिएँ’
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा

तपाईंले छुटाउनुभयो कि?