मेरो स्तन रसदार छन्, खरबुजाजस्तै या अरू केही..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मेरो स्तन रसदार छन्, खरबुजाजस्तै या अरू केही..

सारांश

  • सोसल मिडियामा राखिएको तस्बिरप्रति आएको नकारात्मक प्रतिक्रियामाथि प्रतिक्रिया दिँदै भारतीय टेलिभिजनकी बोल्ड अभिनेत्री शमा सिकन्दरले केही अगाडि कडा सन्देश पोस्ट गरिन्।
  • आफ्नो शरीरका अंगबारे आएका प्रतिक्रियापछि अभिनेत्री शर्माले प्रतिक्रियाकर्ता नै बोल्न नसक्ने गरी जवाफ दिएर मौन गराएकी थिइन्।
  • उनले लेखेकी थिइन्, ‘हो मसँग स्तन छन्।

सोसल मिडियामा राखिएको तस्बिरप्रति आएको नकारात्मक प्रतिक्रियामाथि प्रतिक्रिया दिँदै भारतीय टेलिभिजनकी बोल्ड अभिनेत्री शमा सिकन्दरले केही अगाडि कडा सन्देश पोस्ट गरिन्।

आफ्नो शरीरका अंगबारे आएका प्रतिक्रियापछि अभिनेत्री शर्माले प्रतिक्रियाकर्ता नै बोल्न नसक्ने गरी जवाफ दिएर मौन गराएकी थिइन्।

उनले लेखेकी थिइन्, ‘हो मसँग स्तन छन्। सबै महिलासँग स्तन हुन्छन् जसले महिलालाई पुरुषभन्दा अलग बनाउँछन्। मसँग राम्रा स्तन छन्। त्यसमा म गर्व गर्छु। मेरो स्तन रसदार छन्, खरबुजाजस्तै या अरू केही।।।।।जसलाई जे मन लाग्छ, त्यही उपमा दिए हुन्छ। मलाई यसमा कुनै मतलब छैन।’

अहिले उनै अभिनेत्रीले आफू कुनै समय बाइपोलार डिसअर्डरको शिकार रहेको र लामो संघर्षपछि त्यसबाट मुक्ति पाएको खुलाएकी छन्।

(https://www.etutorworld.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?