झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माले लिए अग्रता
सारांश
- झापा– झापा १ मा कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले अग्रता लिएका छन् ।
- शुरुवात देखिनै पछि पर्दै आएका शर्मालाई माओवादी केन्द्रका राम कार्कीले पछि पारेका थिए ।
- पछिल्लो मत परिणामअनुसार ५ हजार १ सय १६ मत ल्याई शर्माले झिनो मतले कार्कीलाई पछि पारेकाछन् ।
झापा– झापा १ मा कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले अग्रता लिएका छन् । शुरुवात देखिनै पछि पर्दै आएका शर्मालाई माओवादी केन्द्रका राम कार्कीले पछि पारेका थिए ।
पछिल्लो मत परिणामअनुसार ५ हजार १ सय १६ मत ल्याई शर्माले झिनो मतले कार्कीलाई पछि पारेकाछन् । माओवादी केन्द्रका उम्मेदवार कार्कीले ५ हजार ४५ मत ल्याएका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

Lila Uprety
Good news
Damber Khadka
Good
Buddhibal Rana
God
Rohan Basnet
Good
Dirgaraj Bogati
so happy news
Bjakta Bista
Very good
Raju Karki
All the best bishwa prakash ji