एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
५६ पटक हेरिएको
Shares
एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।
  • समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो ।

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ । समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो ।

सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ । यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
राहतका लागि कङ्ग्रेस नेता राहुलद्वारा प्रधानमन्त्री मोदीलाई पत्र
भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर
भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर
धूलो र हिलोको शहरमा जीवनको खोजी
धूलो र हिलोको शहरमा जीवनको खोजी
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका बन्द गर्ने तयारी ;; चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन