चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • खेतमा काम गरिरहेका बेला वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा एक व्यक्तिको मृत्यु भएको छ ।
  • सप्तरीका ४६ वर्षीय महावीर खङ्ग खत्वेको चटयाङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

काठमाडौं । खेतमा काम गरिरहेका बेला वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा एक व्यक्तिको मृत्यु भएको छ ।

सप्तरीका ४६ वर्षीय महावीर खङ्ग खत्वेको चटयाङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको आफ्नै खेतमा काम गरिरहेको बेलामा चट्याङ लागेर मृत्यु भएको हो ।

यसैबीच, कृष्णसवरण गाउँपालिका–४ मा करेन्ट लागेर शनिबार नै एक व्यक्तिको मृत्यु भएको छ । करेन्ट लागेर ४५ वर्षीय किसुनदेव शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बिजुलीको तार काट्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइते भएका शर्माको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
भ्रमण वर्षको तयारी यसरी हुँदैछ
भ्रमण वर्षको तयारी यसरी हुँदैछ
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
Ways to Secure Business Software
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
बुधबारको मौसम यी तीन प्रदेशमा  हावाहुरीको सम्भावना
बुधबारको मौसम यी तीन प्रदेशमा हावाहुरीको सम्भावना
राजधानीमा नागरिकतासम्वन्धी राष्ट्रिय गोष्ठीको आयोजना हुने -फोटो फीचर सहित
राजधानीमा नागरिकतासम्वन्धी राष्ट्रिय गोष्ठीको आयोजना हुने -फोटो फीचर सहित

तपाईंले छुटाउनुभयो कि?