एमाले–माओवादी एउटै नारा, लक्ष्य समाजवाद ,

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
४९ पटक हेरिएको
Shares
एमाले–माओवादी एउटै नारा, लक्ष्य समाजवाद ,

सारांश

  • २९ असोज, काठमाडौं ।
  • आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।
  • मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ ।

२९ असोज, काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ ।दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेरे अन्तिम रुप दिन बाँकी संयुक्त चुनावी घोषणापत्रमा आर्थिक कूटनीतिसँगै परराष्ट्र नीतिलाई स्वतन्त्र राखिने उल्लेख छ । मस्यौदालाई दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन सउमितिले अन्तिम रुप दिएपछि दिएपछि घोषणापत्रका रुपमा सार्वजनिक गरिनेछ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी
अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी
बैशाख २९ गते सोमबारको राशिफल यस्तो छ
बैशाख २९ गते सोमबारको राशिफल यस्तो छ
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नुवाकोट १ प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो
नुवाकोट १ प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो
सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने
सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा