सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने

सारांश

  • काठमाडौं २४,फागुन।
  •  स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।
  • विहीवार  सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए राउतले अब पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन्।

काठमाडौं २४,फागुन। स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।

विहीवार  सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए राउतले अब पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन्।सरकारसँग गोप्य  वार्ता गरेका सिके राउत को स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।

आज १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?