प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा संग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्किएकी छिन् ।
  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारी छ ।

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा संग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्किएकी छिन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारी छ । समिक्षा अस्पतालबाट बाहिरिँदा अस्पतालमा कार्यरत नर्सहरुलाई विदाई हात हल्लाउँदै निस्किएको फोटोमा देख्न सकिन्छ । उनी ह्विल चेयरमा अस्पताल बाहिर निस्किएको देखिन्छ । उनी डिस्चार्ज हुँदै गर्दा यसअघि पहिलो पटक मिर्गौला दान गरेकी अन्जान घिमिरेपनि समिक्षाकै साथमा देखिएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समिक्षा डिस्चार्ज हुँदाका तस्विर आफ्नो फेशबुकमा पोष्ट गर्दै लेखेका छन्,”बधाई समीक्षा संग्रौलाजी, प्रधानमन्त्रीज्यूलाई नयाँ जीवन दिएर महानताको दृष्टान्त बन्नुभएको छ । १० दिन अस्पताल बसेर पूर्ण स्वस्थ भई आज डिस्चार्ज हुनुभएकोमा विशेष बधाई र स्वस्थ जीवनको शुभकामना ।”उनलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिएपनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उनको स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिईन् । दाह्री आफैँ काटे ।उनलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिएपनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उनको स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिईन् । दाह्री आफैँ काटे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमित कलाकारहरु मात्रै लिएर अमेरिकामा “ग्लोबल नेपाली फिल्म अवार्ड”
सिमित कलाकारहरु मात्रै लिएर अमेरिकामा “ग्लोबल नेपाली फिल्म अवार्ड”
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा
‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा
साहित्यलाई प्राथमिकता दिनुपर्नेमा जोड
साहित्यलाई प्राथमिकता दिनुपर्नेमा जोड
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
हामी सबै प्रो नेपाल, प्रो नेपाली दुवै छिमेकीसँग राम्रो सम्बन्ध हुनुपर्छ : प्रचण्ड
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?

तपाईंले छुटाउनुभयो कि?