एमाले सांसद महिन लिम्बुको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
५३ पटक हेरिएको
Shares
एमाले सांसद महिन लिम्बुको निधन

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्य महिन लिम्बुको निधन भएको छ ।
  • लिम्बु केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिईन्।

काठमाडौं । नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्य महिन लिम्बुको निधन भएको छ । लिम्बु केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिईन्। उनको हिजो बेलुका धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।  ६० वर्षिया लिम्बु धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । एमालेको समानुपातिकतर्फबाट सांसद लिम्बु अनेमसंघको केन्द्रीय सचिव पनि हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय उनी २०५४ को निर्वाचनबाट गाविस अध्यक्ष बन्दै त्यतिबेला गाविस अध्यक्ष महासंघको अध्यक्ष पनि बनेकी थिईन् । उनका श्रीमान् नेपाली सेनामा कार्यरत छन् भने उनका दुई छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाख भन्दा बढी
राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाख भन्दा बढी
कांग्रेस महासमितिकाे बैठकमा भाग लिन अाउनेलाई आवास सुविधा नदिने !
गोंगबु हत्या कान्ड भित्रको पूर्ण रहस्य
गोंगबु हत्या कान्ड भित्रको पूर्ण रहस्य
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
भोजपुरमा नेपाली कांग्रेस अगाडि
भोजपुरमा नेपाली कांग्रेस अगाडि
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन :  शेखर कोईराला
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन : शेखर कोईराला
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
देउवा र पौडलबीचको विवाद उत्कर्षमा
देउवा र पौडलबीचको विवाद उत्कर्षमा