एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले  आफ्नो चाैथाे विकेट गुमाएको छ ।
  • नेपालका लागि  सन्दिप लामिछानेले एक्लै तीन विकेट लिए भने तेस्राे विकेट सागर पुनले लिएका हुन्  ।

काठमाडौँ, १९ भदौ । ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले  आफ्नो चाैथाे विकेट गुमाएको छ । नेपालका लागि  सन्दिप लामिछानेले एक्लै तीन विकेट लिए भने तेस्राे विकेट सागर पुनले लिएका हुन्  ।

यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७ दशमलब ५ ओभरमा मात्र ९५ रनमा सबै विकेट गुमाएको थियो । नेपालका लागि आरिफ शेखले १८, बसन्त रेग्मी र अनिल शाहले १५, पारस खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यो नेपालको प्रतियोगिता भरिको सबैभन्दा खराब प्रदर्शन हो ।

हङ्कङ् २६ ओभरमा ४ विकेट गुमाएर ७७ रन बनाउँदै खेलिरहेको छ । नेपालकाे फाइनल खेल्ने सम्भावना भने लगभग सकिएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार धरधरी रोएपछि..
छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार धरधरी रोएपछि..
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
यो  वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
यो वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
स्मार्ट लाइसेन्स वितरण शुरु
स्मार्ट लाइसेन्स वितरण शुरु
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर
जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?

तपाईंले छुटाउनुभयो कि?