टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
३५ पटक हेरिएको
Shares
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ

सारांश

  • काठमाडौं ।
  • प्रहरीले काठमाडौंको टोखाबाट मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गरेको छ।
  • प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका काले भनिने बिष्णु तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो।

काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गरेको छ। प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका काले भनिने बिष्णु तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो।लामो समयदेखि डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले डिसी नेपाललाई बताए।

ढकालले भने ूलामो समयदेखि चोरी डकैती गरेर फरार भएका कालेलाई आज बिहान ६ बजेतिर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि हत्तियार देखाएपछि नियन्त्रण गर्न घुँडामुनि गोली हानिएको हो।ू हाल प्रहरीको गोली लागेर घाइते भएका कालेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।पक्राउ परेका काले तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न रहेका थिए। काले ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
रोशनीले दिइन् कृष्णबहादुर महराविरुद्ध उजुरी
रोशनीले दिइन् कृष्णबहादुर महराविरुद्ध उजुरी
पशुपति महायज्ञका लागि प्रचार अभियान
पशुपति महायज्ञका लागि प्रचार अभियान
पौडेल पक्षलाई दोषी देखाएर महासमिति बैठक टार्ने रणनीतिमा देउवा !
पौडेल पक्षलाई दोषी देखाएर महासमिति बैठक टार्ने रणनीतिमा देउवा !
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको  अाराेप
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको अाराेप
सुदूरपश्चिम सरकारले पायो पूर्णता
सुदूरपश्चिम सरकारले पायो पूर्णता
नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो
नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो
५ वर्षभित्र २५ जहाज किनेर छाड्छु, अमेरिका सिधा उडान हुन्छ : कंसाकार(भिडियोसहित)
५ वर्षभित्र २५ जहाज किनेर छाड्छु, अमेरिका सिधा उडान हुन्छ : कंसाकार(भिडियोसहित)
मन्त्रीकाे कार्यक्रममा पत्रकारलाइ जानकारी नदिएपछि…
मन्त्रीकाे कार्यक्रममा पत्रकारलाइ जानकारी नदिएपछि…
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्

तपाईंले छुटाउनुभयो कि?