कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ५, २०७९
|
|
१६ पटक हेरिएको
Shares
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि

सारांश

  • पोखरा।
  • कास्की-२ मा मतगणना सुरु भएको छ।
  • राति १२ बजेबाट मतगणना सुरु गरिएको मतगणनामा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् ।

पोखरा। कास्की-२ मा मतगणना सुरु भएको छ। राति १२ बजेबाट मतगणना सुरु गरिएको मतगणनामा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् ।

उनले १ सय ६२ मत पाएका छन्। कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । हालसम्म विद्याले १ सय २२ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय १० मत पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?