आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२६ पटक हेरिएको
Shares
आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा

सारांश

  • नेपाली उपभोक्ताहरुले मंसिर १ गतेदेखि आइफोन ८ र आइफोन ८ प्लस किन्न पाउने भएका छन् ।
  • नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोनका यी दुई लेटेस्ट मोडेल नेपाली बजारमा ल्याएको हो ।
  • नेपाली बजारमा ६४ जीबी र २ सय ५६ जीबी स्टोरेज क्षमताका आइफोन ८ तथा आइफोन ८ प्लस पाइने बितरकले जनाएको छ ।

नेपाली उपभोक्ताहरुले मंसिर १ गतेदेखि आइफोन ८ र आइफोन ८ प्लस किन्न पाउने भएका छन् ।

नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोनका यी दुई लेटेस्ट मोडेल नेपाली बजारमा ल्याएको हो ।

नेपाली बजारमा ६४ जीबी र २ सय ५६ जीबी स्टोरेज क्षमताका आइफोन ८ तथा आइफोन ८ प्लस पाइने बितरकले जनाएको छ । उक्त फोनहरु गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छन् । आइफोन ८ र आइफोन ८ प्लस इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) मा किन्न पाइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?